कुलमान घिसिङ र उद्योगबीचको विवाद — अदालतसम्म पुगेको मुद्दा
कुलमानलाई छाड्ने भएनन् उद्योगहरू
कुलमानलाई छाड्ने भएनन् लाइन काटेपछि भने उद्योगहरू अब फेरि अदालत जाने भएका छन्। कुलमान घिसिङले भने डेडिकेटेड र ट्रंक लाइनको बिजुलीका महसुल नतिरेका उद्योगहरूको भने विद्युत काटेका थिए जसपछि भने उद्योगीहरुले पनि रिसाएर आफूले भने आफ्नो उद्योग नै बन्द गर्न थालेका थिए र आफ्नो ताला चापी भने विद्युत प्राधिकरणलाई बुझाउने कुरा बताइरहेका थिए कि हामीले विद्युत त्यो प्रयोग गरेका छैनौं हामीले किन बिजुलीको महसुल तिर्ने हामीले त त्यो बिजुली प्रयोग नै गरेका छैनौं भन्ने कुरा उनीहरुले बताइरहेका थिए।
कुलमान घिसिङको तर्क
तर कुलमान घिसिङले भने जब नेपाली जनताहरु १८ घण्टा लोडसेडिङमा रहेका थिए तब तिनीहरुलाई भने हामीले बिजुली दिएका थियौ त्यसैको प्रिमियम शुल्क समेत र त्यसको फाइन गरेर आएको त्यो रकम हो त्यो रकम तिनीहरूले दिनैपर्छ भनेर भने कुलमान घिसिङले माग राखिरहेका छन्।
अदालतमा भिडन्त — कुलमान भर्सेस उद्योगहरू
अब भने कुलमान घिसिंग भर्सेस ती उद्योगहरू भने हुने भएको छ अब भने अदालतले कस्तो फैसला निकाल्छ के कुलमान घिसिङले न्याय पाउँछन् उनले नेपाली जनताहरुलाई गरेको कामको प्रति न्याय पाउँछ र कुलमानको जित हुन्छ कि उद्योगहरूले भने जित्छन्।
उद्योगहरूले नतिरेका रकमको विवरण
उद्योगहरूले आफ्नो बिजुलीको महसुल नदिने माग अदालतबाट पुर्याउँछन् आखिर यी उद्योगहरूले कति रुपैयाँ तिरेका छैनन् त —
जगदम्बा सिमेन्ट १ अर्ब ६० करोड
शिवम सिमेन्ट ७७ करोड
Reliance Spinning Mills ७५ करोड
घोराई सिमेन्ट ५० करोड
अर्घाखाँची सिमेन्ट ४४ करोड
त्रिवेणी स्पेलिङ मिल्स ३२ करोड


Post a Comment