गृहमन्त्रीलाई बर्खास्त गर्न बालेनको माग
आफ्नै गृहमन्त्री भनिएका बालेनले भने आफ्नै आफ्नै गृहमन्त्री भनिएका ओमप्रकाश आर्याललाई आखिर किन निकाल्न लाउँदैछन् भन्ने प्रश्न पनि तपाईंहरूको मनमा भने आएको होला।
In this blog
balen shah news
balen shah nepal
om prakash aryal
जनताको रिस र असन्तुष्टि<br data-end="239" data-start="236" /> बालेनका कानुनी सल्लाहकार भनिएका ओम प्रकाश आर्याल भने अहिलेको समयसम्म कसैलाई पनि पकडन नसकेको भनेर जनताहरु पनि निकै रिसाएका छन्। बालेनले भने ठूला दलका यी भ्रष्ट नेताहरूलाई पहिला पकडिएर मात्र आफू चुनावमा आउने थुप्रै जनाले बताइरहेका थिए।
भ्रष्टाचारको छानबिन मात्र, कारबाही छैन
तर अहिलेको समयमा कसैको माथि पनि भ्रष्टाचारको मुद्दा दर्ता नहुँदाखेरि सबैमा छानबिन मात्र भइराख्दा खेरि बालेन पनि रिसाएको जस्तो देखिन्छन्। चुनाव दर्ता गर्ने दिन भने नजिक आउँदै गर्दा बालेन पनि निकै दुखित भएको जस्तो देखिन्छ।
जिन्जी आन्दोलन र पुराना आरोप
जिन्जी आन्दोलनमा दमन गरेका गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने चाँडोभन्दा चाँडो पक्डिनुपर्छ भने बालेन शाहले माग भने राखिरहेका छन्। बालेन शाह र केपी ओली बीच पहिला पनि यस्ता थुप्रै लडाईहरु भने भइरहेका छन्।
आर्यालको पुरानो छवि र अहिलेको स्थिति
आर्यलले भने पहिला पनि यस्ता भ्रष्टाचारीहरूलाई पनि समात्नुपर्छ भनेर सामाजिक सञ्जालहरूमा भनिरहेका हुन्थे तर आफू पदमा पुगेपछि खै के भयो के भयो एक महिनाभन्दा बढी भइसक्यो कसैलाई पनि न त पक्डिएका छन् न त केही गरेका छन् भनेर जनता सँगसँगै बालेन पनि रिसाएको देखिन्छ।
निडर वकिलको छवि कमजोर हुँदै
आर्यललाई निडर वकिल भनेर चिनिन्थ्यो। उनले पहिलाको समयमा पनि सबैभन्दा शक्तिशाली सीआइएका प्रमुख लोकमान सिंह कार्कीको विरुद्धमा पनि लडेका थिए। उनी भने आफ्नो लडाईको लागि जानिएका थिए तर अहिलेको समयमा भने उनी केही हदसम्म डराइरहेका छन् भनेर जनताले बताइरहेका छन्।
धम्की र राजीनामाको माग
उसले पनि आफूलाई धम्कीहरू आइरहेको कुरा पनि बताइरहेका छन्। बालेन शाहले भने सुशीला कार्कीसँग गृहमन्त्री ओमप्रकाश आर्यलको राजिनामाको माग भने गरेको खबर आएको छ।




Post a Comment