किन बढ्दैछ एमालेको सदस्यता संख्या? | Why Is UML Party Membership Increasing?

एमालेमा सदस्यता वृद्धि एमालेमा पार्टी सदस्यताको सङ्ख्या बढेको छ। पहिला पाँच लाख ४० हजार सङ्ख्या रहेको अहिले भने १ लाख २३ हजार जना मान्छे बढेको कारणले एमालेको पार्टी सदस्यता भने ६ लाख नागेको छ। 

In this blog 
kp oli news
kp oli sharma
nekapa yemale
oli nepal




 जेएनजी आन्दोलनपछि एमालेको स्थिति जेएनजी आन्दोलनपछि एमालेको पार्टी संख्या खट्ने थुप्रै जना व्यक्तिहरूले अनुमान गरेका थिए। तर एमाले भने अझै बलियो भने देखिन पुगेको छ। जेएनजी आन्दोलनपछि पनि एमालेले भने आफ्नो पार्टी सङ्ख्या बढाउन सफल भएको छ। 



आन्दोलनको कारण र प्रभाव यो आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओली हुँदाखेरि ओलीले सामाजिक सञ्जाल बन्द गरेको विरुद्ध र भ्रष्टाचारको विरुद्ध जनताहरू सडकमा उत्रिएका थिए र एमालेलाई राजीनामा दिन बाध्य बनाएका थिए। तर पनि अझै आखिर किन नेपालीले एमालेलाई विश्वास गर्न लागेका छन् भने एउटा निकै ठूलो प्रश्न भने आएको छ। 



विदेशी प्रभावको आरोप अहिलेको समयको सरकारलाई भने एमाले लगायत अन्य थुप्रै जना व्यक्तिहरूले विदेशबाट बनेको विदेशी एजेन्टको सरकार भनेर भनिरहेका छन्। त्यसकारण पनि हुनसक्छ थुप्रै जना व्यक्तिहरूले फेरि एमालेलाई समर्थन दिलाउन थालेका छन्। 


आलोचना र समर्थन केही व्यक्तिहरुले उनीहरू भेडा भएको कुरा पनि बताइरहेका छन् भने एमाले समर्थकले भने जेएनजी जति सबै विदेशी एजेन्ट हुन् र तिनीहरूले देशलाई अशान्तितर्फ थकालीरहेका छन् भन्ने एमालेका थुप्रै जना व्यक्तिहरूले बताइरहेका छन्। 
 

जनमत र विवाद एमाले पार्टीमा समर्थन गर्ने व्यक्तिहरूले पनि यही कुरालाई अघि सारिरहेका छन् कि जेएनजीहरूले देश बिगार्छन्। जेएनजीहरू भने भन्छन् अहिले पनि सुध्रिएका छैनन् नेपाली जनता यिनीहरू भनेका केही व्यक्ति हुन् जुन अनपढ रहेका छन्। 

 जनताको दृष्टिकोण ती व्यक्तिहरूले भेडाको रुपमा कुनै पनि हुललाई मासुभात अथवा केही लोभ लालचमा फलो गरिराख्छन् फनी कुरा जेएनजीहरूले बताइरहेका छन्। 

 संविधानको मुद्दा र तर्कहरू एमालेमा धेरै आउनुको पछि संविधान जोगाउन आएका हौँ भन्ने पनि एमाले पार्टीमा देखिन्छ। भने संविधान त के नै भएको छ र हामीले केही संशोधन मात्र गरेका हौं भनेर अहिलेको समयमा जेएनजीहरूले आफ्नो तर्क पनि राखिरहेका छन्। 
 
निष्कर्ष जिएनजी भर्सेस एमाले पार्टी देखिएको।

Post a Comment

Previous Post Next Post