ज्ञानेन्द्र भन्छन् नेपालका सबै उद्योग बन्द गर्ने चाल चलिँदैछ
ज्ञानेन्द्र भन्छन् नेपालका सबै उद्योग बन्द गर्ने चाल चलिँदैछ। कुलमान घिसिङले भने बिजुलीको लाइन काटेपछि ज्ञानेन्द्र शाह भने रिसाएर यस्तो भन्न पुगेका हुन्। ज्ञानेन्द्र भन्छन् नेपाल सिमेन्ट रडमा आत्मनिर्भर मात्र नभई भारत लगायत अन्य देशहरूलाई अरबौंको सामान बेचेर पैसा भने नेपाल भित्र्याइरहेको थियो। तर अहिलेको समयमा भने यी उद्योगलाई बन्द गर्ने निकै ठूलो चालचलिएको छ भन्ने कुरा उनले बताएका छन्।
what's in this blog
kulman ghising news
kulman ghising Nepal
kulman ghising live
Gyanendra shahi
कुलमान घिसिङको कदम: उद्योगहरूको बिजुली काटियो
उद्योगहरूले भने बिजुलीको बिलको डेडिकेटेड र ट्रंक लाइनको बिजुलीको महसुल नतिरेको भन्दै कुलमान घिसिङले ती सबै उद्योगहरूको विद्युत भने काटदिएका थिए। जसपछि भने उद्योगहरू पनि एकजुट भएर रिसाएर ३० वटा उद्योगले भने तालाचापी बिजुली प्राधिकरणलाई बुझाउने कुरा बताइरहेका छन्।
जनताको समर्थन: कुलमान घिसिङको अडान सही कि गलत?
कुलमानले पनि नेपाल सरकारको पैसा नेपाल सरकारले पाउनै पर्छ भनेजस्तो अडान लिएको भनेर जनताहरुले कुलमान घिसिङलाई समर्थन पनि गरिरहेका छन्।
ज्ञानेन्द्र शाहीको टिप्पणी: “अहिले भगवान, पछि राक्षस पनि भन्न सक्छन्”
तर ज्ञानेन्द्र शाही भन्छन् अहिले तपाईंलाई भगवान भनेर बुझिरहेका छन् तर चाँडै राक्षस भनेर पनि बुझ्न सक्छन् भन्ने कुरा उनले बताएका छन्।
जनताको प्रतिक्रिया: उद्योगहरूले पनि बिजुलीको पैसा तिर्नै पर्छ
जनताहरू भने रिसाएर उद्योगहरूले बिजुलीको पैसा तिर्नै पर्छ हामीले त एक एक रुपैयाँको बिजुलीको पैसा तिर्छौं? केही ढिलो चाँडो भयो भने हामीलाई त फाइन लगाइन्छ आखिर यी धेरै पैसा भएकालाई किन नलगाउने र यी धेरै पैसा भएकाले बिजुलीको बिल प्रयोग गरेर पनि बिजुलीको पैसा नतिर्ने भनेर जनताहरु भने रिसाएको अवस्थामा देखिन्छन्।


Post a Comment